
अमेरिकामा गैरआवासीय नेपाली संघको नवौ क्षेत्रिय सम्मेलन सम्पन्न
काठमाडौ। आइतवारवाट अमेरिकाको न्युजर्जीमा आयोजना भएको दुई दिने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन सम्पन भएको छ। सम्मेलनले गैरआवासीय नेपाली संघ दृष्टि २०२० र त्यसपछि शिर्षकको भिजन परिमार्जित गरेको छ। सम्मेलनको शनिवार नेपालको संविधानसभाका पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ्गले उदघाटन गरेका […]