Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Om Puri

#Entertainment

बलिउडका अत्यन्त सफल अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा निधन

काठमाडौ। बलिउडका अत्यन्त सफल अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा आज शुक्रबार निधन भएको छ। भारतीय समाचार माध्यमहरुका अनुसार अभिनेता पुरीको आज विहान हृद्याघातको कारण निधन भएको हो। सन् १९५० साल अक्टोबर १८ तारेखका दिन भारतको अम्बालामा जन्मेका अभिनेता पुरीका […]