Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Pathibhara Mata

#Social

माँ पाथिभरा भक्ति समाज इजरायलमा रुजा राईको नेतृत्वमा नयाँ कार्य समिति–संस्थापक अध्यक्ष इलित्रा क्षेत्री संरक्षक

इजरायल । तेलअभिभ स्थित नेपालीहरुको महान धार्मिक सामाजिक संस्था माँ पाथिभरा भक्ति समाज इजरायलको नयाँ कार्य समिति गठन भएको छ। अनलाइन कल कन्फ्रेन्सको माध्यमवाट भएको बार्षिक उत्सव तथा साधारण सभावाट नयाँ कार्य समितिको गठन गरिएको हो। रुजा राईको अध्यक्षतामा नयाँ […]

#Social

१६ हजार तामा मात्र प्रयोग गरेर पाथिभरा मन्दिरमा चित्ताकर्षक स्वागतव्दार निर्माण

ताप्लेजुङ। पूर्वी नेपालको अत्यन्त आस्था र विश्वासको केन्द्रविन्दु पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर चिताकर्षक स्वागतद्वार बनाइएको छ। ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्य अनुरुप स्वागतद्वार निर्माण गरिएको निर्माण समितिले जनाएको छ। पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, […]

#Religious #Social

पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल

ताप्लेजुङ। पूर्वी नेपालको ताप्लेजुङको ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ। पाथीभरा मन्दिरमा आइतबार सम्पन्न जिल्ला समन्वय समिति महासंघ १ नं प्रदेश समन्वय कमिटीको सातौं विशेष बैठकले पाथीभरा मन्दिरलाई विश्व […]

#Social

बडा दशैंको नौ दिनसम्म एक थोपा पानी पनि नखाइकन इलित्राको कठोर निर्जल ब्रत

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको नवौंदिनसम्म पानीसम्म पनि नखाइकन ब्रत बस्ने चमत्कारिक कार्य भएको छ। त्यो कार्य नेपाल वाहिर प्रवास इजरायलमा नेपालीवाटै भएको छ। विगत ११ बर्षदेखि इजरायल बस्दैआएकी इलित्रा क्षेत्रीले घटस्थापनादेखि निर्जल ब्रत बस्ने कार्य गरेर आज महानवमीका […]