Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#PM Office Of Nepal

#Political

प्रधानमन्त्रीको प्रतिवद्धता अपाङ्गता भएका व्यक्तिहरुलाई १५ बर्षपछि पेन्सन दिइने

काठमाडौ। २५ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा विभिन्न राजनीति पार्टीका भातृसंस्थाको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको हरेक तह र तप्कामा अपाङ्गता भएका व्यक्तिको उपस्थिति विना समाज अपूरो तथा अधुरो […]