
तेल व्यवसायी गायक प्रल्हाद तिमिल्सिनाको महंगो घडी शौख
काठमाडौ । गाला रातो गाला रातो बोलको गीतले सुपरहिट बनेका गायक प्रल्हाद तिमिल्सिनाको हातको नाडीमा मात्र ८० हजार पर्ने ब्रान्डेट सुलेक्स घडी बाँधिएको पाइएको छ । घडीका अत्यन्त शौखिन नयाँ ब्रान्डका घडी आउनासाथ लाइहाल्ने प्रकृतिका प्रल्हादको घडी मोह सानैदेखिको हो […]