
बेलायतमा नेपालकी नायिका प्रियंका कार्की मिस युके नेपाल २०१६ मा कोरियोग्राफी व्यस्त
काठमाडौ। यही अगष्ट २१ तारिख आइतवारका दिन लण्डनको एम्पायर बैक्यूटिङ्ग हल अल्डरसटमा हुन गैरहेको पाँचौ मिस युके नेपाल २०१६ को कोरियोग्राफी नेपालकी चर्चित नायिका प्रियंका कार्कीले गरिरहेकी छन्। यस इभेन्टको लागि गत हप्ता बेलायतको लण्डन पुगेकी नायिका कार्कीले चलचित्रको अभिनयको […]