Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Ram Krishna Tandukar

#daily video news #TV Shows

बल्खु टेकुसीमा सुविधा संपन्न भिजोनोभा फुटसल शुभारम्भ-सर्वसाधारणका लागि स्वस्थ र तन्दुरुस्ताको उपयोगी स्थान

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १४ कुलेश्वर बल्खु टेकुसीमा सुविधा संपन्न फुटसल शुभारम्भ भएको छ। भिजोनोभा रिक्रियसन सेन्टर नामक फुटसलको शुभारम्भ भएको हो। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले फुटसलमा फुटबल खेलेर उदघाटन गरिएको भिजोनोभा फुटसल ३२ आनामा फैलिएको सुविधा सम्पन्न […]

#Social

कमल स्कुलमा राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलाको भव्य सम्मान

काठमाडौ। नेपालको राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिला सम्मानित बनेका छन्। शनिवार काठमाडौको बल्खु स्थित कमल इङ्गलिस स्कुलमा आयोजित कार्यक्रममा कमल इङ्गलिस स्कुलले सम्मान गरेको हो। कमल इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल रामकृष्ण तण्डुकारले स्कुलको गौरबमय परम्पराअनुरुप राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलालाई […]