
चुरोट खानेलाई जरिवाना–केवल चर्को नारा
काठमाडौ । चुरोट खानु स्वास्थ्यको लागि हानिकारक छ । यो हानिकारक चुरोट सार्वजनिक स्थानमा खाएर चुरोट नखानेहरुलाई हैरान पार्ने काम धुम्रपानका अम्मलीहरुवाट भैरहेको छ। त्यसरी हैरान पार्नेहरुले केही महिना यता चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई सरकारले कारवाही गर्ने कुरा […]