Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Srishti Shrestha]

#Entertainment

बेलायतको सिने वल्र्डमा पहिलोपल्ट नेपाली चलचित्रको प्रदर्शन–अन्तरराष्ट्रिय बजार पाउने अपेक्षा

काठमाडौ। बेलायत स्थित इन्टरनेशनल नेपाली फिल्म एकेडेमीको आयोजनामा पहिलो पल्ट बेलायतको अल्डरसटको प्रसिद्ध सिनेमा हल सिने वल्र्डमा नेपाली चलचित्र गाजलुको विशेष प्रदर्शन गरिएको छ। आइतवार आयोजित विशेष प्रदर्शनमा चलचित्र गाजलुकी नायिका तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। […]