
क्यामरुनमा यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ को मृत्यु–३ सय घाइते
काठमाडौ। क्यामरुनको याउन्ड र डेआला शहरको वीच एसेकामा एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको ज्यान गएको छ। यात्रुले भरिएका उक्त रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएपछि दुर्घटना भएको हो। दुर्घटनामा तीन सयभन्दा बढी घाइते भएका छन्। अत्याधिक भारका […]