Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Entertainment

चलचित्र तुयमती साउन २२ गते नेपालभाषा फिल्म महोत्सवमा रिलिज हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको पछिल्लो चलचित्र तुयुमती यतिखेर चर्चाको विषय बनेको छ। नेपालभन्दा बाहिर प्रवास बेलायतमा समेत सफलतापूर्वक प्रदर्शन भएको चलचित्र तुयुमती अव नेपालमा रिलिज हुने भएको छ। यही साउन २२ गते शनिवार नेपाल संकिपा समाजको आयोजनामा नेपालभाषा फिल्म महोत्सव […]

#Entertainment

बेलायतमा युके डबलीको स्थापना–चलचित्र तुयुमतिको विशेष प्रदर्शन

काठमाडौ। बेलायतमा लामो समय देखि बसोबास गर्दैआएका प्रसिद्ध नेपाली रंगकर्मी तथा अभिनेता सनम कुमार बैराग तथा मनिष कुमार श्रेष्ठको संयुक्त पहल र संयोजनमा युके डबलीको स्थापना भएको छ। हाललाई प्रत्येक महिनाको अन्तिम आइतवार विविध कार्यक्रम गर्ने प्रमुख उदेश्य तथा लक्ष्यकासाथ […]

#Entertainment

नेपालभाषाको पछिल्लो चलचित्र तुयुमतिको बेलायतमा आइतवार भव्य प्रिमियर हुने

काठमाडौ। नेपालभाषामा तीनदशकयता धेरै चलचित्र निर्माण भएका छन्। ती चलचित्रमध्ये सिलु, राजमति, बाला–मयजु, पटाचारा, कृषागौतमी लगायतका आधा दर्जन चलचित्रले मात्र इतिहास रचेको पाइएको छ। पछिल्लो समय नेपाल र बेलायतबाट एकसाथ निर्माण भएको पहिलो चलचित्र तुयुमतिले अर्को इतिहास रच्ने क्रममा रहेको […]

#Entertainment

नेपालभाषाको बहुचर्चित चलचित्र तुयुमतिको लण्डनमा ग्राण्ड रिलिज हुने

काठमाडौ। नेपालभाषा फिल्म फेस्टिबलमा समेत छनौटमा परेको नेपालभाषाको बहुचर्चित चलचित्र तुयुमतिको ग्राण्ड प्रिमियर लण्डनबाट हुने भएको छ। पासा पुच युकेको आयोजनामा नयाँ बर्ष २०१६ को जनवरी ३१ का दिन लण्डनको ह्यारोको सफारी सिनेमा हलमा चलचित्र तुयुमतिको ग्राण्ड प्रिमियर हुने जानकारी […]

#Entertainment

नेपालभाषा फिल्म फेस्टिबलमा १२ फिल्मको छनौट–बर्षभरि महोत्सव हुने–छनौटमा नपरेकालाई पनि सम्मान दिइने

काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा हुनगैरहेको नेपालभाषा फिल्म फेस्टिबलमा सहभागिताको लागि आवेदन दिने १८ चलचित्रमध्ये १२ चलचित्र फेस्टिबलका लागि छनौट गरिएको छ। एक बर्षसम्म हुने नेपालभाषा फिल्म फेस्टिबलमा आवेदित चलचित्रमा छनौटमा परेका १२ चलचित्रमा तुयुमति, मु मरुगु जिन्दगी, मनु म्हसिकी, […]