Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Yam Buddha

#Entertainment

यम बुद्ध नामले चर्चित गायक अनिल अधिकारीको लण्डनमा निधन

काठमाडौ। नेपालमा यम बुद्ध नामले अत्यन्त चर्चित गायक अनिल अधिकारीको आज शनिवार बेलायतको राजधानी लण्डनमा निधन भएको छ। केही समययता बेलायत बस्दैआएका गायक यम बुद्धले उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेको बीबीसीले जनाएको छ। शनिवार यम बुद्ध बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको […]