Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 20 September 2016

#Entertainment

गिटारको तालमा काललाई पनि हराउने शिल्पी अनिल शाहीको गिटार युद्ध

काठमाडौ। गिटारको तालमा यदि काल अगाडि आएमा पनि त्यो कालले पनि हार खानु पर्ने हुन्छ। गिटारको तालमा संभवत कालले पनि हार खानुपर्ने अवश्य हुन्छ। त्यस्तो गिटारका शिल्पीको नेपाल वाहेक नेपाल बाहिरका डायस्पोराहरुमा पनि त्यतिकै डिमाण्ड रहदैआएको छ। त्यो शिल्पी अरु […]

#Religious

यो बर्षको इन्द्रजात्रा विधिवत रुपमा संपन्न–राष्ट्रपतिवाट कुमारीको दर्शन–लिङ्गो ढालियो

काठमाडौ। यो बर्षको इन्द्रजात्रा आज मंगलवार रातिवाट विधिवत रुपमा संपन्न भएको छ। काठमाडौको लामो तथा ऐतिहासिक मानिएको इन्द्रजात्राको आज अन्तिम दिन नानियाः याः भन्दै जीवित देवी कुमारी तथा जीवित देवताहरु गणेश र भैरबको काठमाडौका स्थानिय महिलाहरुले तानेर नगर परिक्रमा गरेपछि […]

#Social

लीलवहादुर क्षेत्रीलाई जगदम्बाश्री र ऐनालाई मदन पुरस्कार

काठमाडौ। सर्वाधिक राशीको २०७२ सालको ‘जगदम्बाश्री पुरस्कार’ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको मंगलबार बसेको साधारणसभाले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि निरन्तर समर्पित रहेका क्षेत्रीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको […]

#Political

बेलायतको पिआर त्यागेर कुमार लामा नेपाल फर्किए

काठमाडौ। नेपाली सेनाका पूर्वमहासेनानी कुमार लामा बेलायतको आवासिय अधिकार पिआर त्यागेर नेपाल फर्केको बेलायत स्थित नेपाली राजदूतावासले जनाएको छ। बेलायतको जेलमा तीन बर्ष सजाय काटेपछि सफाई पाएका पूर्वमहासेनानी लामाको पिआर यथावत रहेतापनि त्यसलाई त्यागेका छन्। बेलायतको पिआरलाई रद्ध गरिदिन दूतावासमा […]

#Political

भारतमा प्रधानमन्त्री दाहालले मस्ट वान्टेट रेशम चौधरीलाई भेटेकोमा एमालेको गंभीर आपति

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणकाक्रममा कैलालीको टीकापुर घटनाका ‘मुख्य योजनाकार’ रेशम चौधरीलाई भेटेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ। चौधरी प्रहरीको मस्ट वान्टेटमा रहेको र उनलाई ‘सरकार प्रमुखले सुरक्षा निकायका प्रतिनिधिसमेतको उपस्थितिमा भेट्नुले कानुनको धज्जी उडेको’ एमालेको ठहर […]

#Crime

अखिल क्रान्तिकारीवाट स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई कारवाही गर्न माग

काठमाडौ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीका स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउन माग गरेको छ। अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेद्धार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र […]