Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 6 November 2016

#Social

जैसीदेवलको खुल्ला डबलीमा ज्येष्ठ नागरिकहरुको एक्लोपना अन्त गरिदिने गजबको अभियान

काठमाडौ। बृद्धावस्थामा पुगेका ज्येष्ठ नागरिकहरुको समस्या भनेको नै प्रायको एक्लोपना देखिएको छ। कतिपयको परिवार भएर पनि छोरा–छोरी, बुहारी तथा नातिनातिना आ–आफ्नै कार्यमा व्यस्त बन्ने तथा उनीहरुसंग विहान र बेलुका मात्र भेटिने भएवाट दिउंसोको समयमा ती बृद्ध तथा बृद्धाहरुलाई एक्लोपनाले निक्कै […]

#Political

अमेरिकी राष्ट्रपति निर्वाचनमा क्लिन्टन र ट्रम्पवीच कडा प्रतिस्पर्धा–सर्भेक्षणमा क्लिन्टनको अग्रता

काठमाडौ। अमेरिकी राष्ट्रपति निर्वाचन पर्सि नोभेम्बर ८ तारिख मंगलवारका दिन हुने भएको छ। अमेरिकी राष्ट्रपति चुनावमा व्यापक प्रतिस्पर्धामा देखिएका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प चुनाव जित्न संपूर्ण शक्तिका साथ जुटेका छन्। डेमोक्रेट उम्मेदवार क्लिन्टन रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा धेरै […]

#Religious

दुःखवाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख–शान्ति मिल्ने छठ पर्वको रौनक

काठमाडौ। तराई मूलका हिन्दू धर्मावलम्वी नेपालीहरुको महान पर्व छठ पर्वको आज तेश्रो तथा अन्तिम दिन सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाउने कार्य भएको छ। छठ पर्व मनाउंदा दुःखवाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख–शान्ति मिल्ने विश्वास […]

#Political

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर–१ करोडको माग

काठमाडौ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको छ। एक राजनीतिक कार्यक्रमको सिलसिलामा मलेसिया पुगेकी कोइराला त्यहाँ अचानक विरामी परेपछि उपचारको क्रममा ब्रेस्ट क्यान्सर भएको पत्ता लागेको हो। मलेसियाको उपचार पछि काठमाडौ फर्केकी नेतृ कोइराला मन्डिखाटार स्थित निवासमा आराम […]