Month: October 2017

तुलसीको विवाह गर्ने पर्व हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशी–भगवान विष्णु उठने महान दिन

काठमाडौ। आज हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी)को दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व…

बेइमान नेताहरुको दोहोरो चरित्रको पर्दाफास–धोकेबाज नेताहरुलाई चुनावमा तिरस्कार

नेपाली जनतालाई एकपछि अर्को धोका दिने नेताहरुलाई किन भोट दिने ? – पुष्करलाल श्रेष्ठ संविधानसभाबाट सार्वभौम सत्ता पूर्णरूपमा जनतामा निहित हुने भन्दै बनाइएको संविधानअनुसार देशमा पहिलोपल्ट केन्द्र र प्रदेशको चुनाव…

विना गडफादर आफ्नो न्वारान आफैले गरेर चर्चित बनेकी नायिका आराध्या लक्ष्मीलाई फलिफापै फलिफाप

काठमाडौ। हाल निर्माणाधिन राजेशमान सिंह निर्देशित नेपालभाषाको चलचित्र लिवाय धुंकामा नायिकामा जुझारु अभिनय गर्दैरहेकी आराध्या लक्ष्मी खड्गी आफैले आफ्नो नामको न्वारान गरेको पर्दाफास भएको छ। आराध्य लक्ष्मी खड्गीको बास्तविक नाम…

३१ इन्च उचाइका कलाकार दीपेन शाहले गिनिज बुकमा वल्र्ड रेकर्ड राखेपछि विवाह गर्ने

काठमाडौ। विश्वकै होचो कलाकारको दावी नेपालवाट भएको छ। नेपालका अत्यन्त होचा कलाकार दीपेन शाहले उक्त दावी गरेका हुन्। यसका लागि कलाकार शाहले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो दावी प्रस्तुत…

नेपालका विश्वप्रसिद्ध अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार

काठमाडौ। नेपालका विश्वप्रसिद्ध अर्बपति विनोद चौधरी नेकपा एमाले त्यागेर नेपाली कांग्रेसमा लम्केका छन्। नेपाली कांग्रेसले अर्बपति चौधरीलाई मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखेपछि चौधरी कांग्रेसतिर लागेको…