
२४ बर्ष पुरानो प्राइभेट नंबरको गाडीमा ललितपुर महानगरका मेयरको सर्रर सवार
ललितपुर। नेपालमा आम मेयरहरु सरकारी नंबर प्लेटका सरकारी गाडीमा सर्रर सरकारी शानमा हिंड्ने गरेतापनि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने रातो प्लेटको प्राइभेट नंबरमा नै हिंड्ने गरेका छन्। सरकारी प्लेटका गाडीमा चढ्ने रहर नभएको कारण २४ बर्ष पुरानो बा ४ […]