Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 11 March 2020

#Political

अव कुवेत जाने नेपाली कामदार १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं। कुवेतमा झन्डै ८५ हजार नेपाली कार्यरत रहेको मुुलुक कुवेत जाने नेपाली कामदार अव कुवेतमा १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भन्दै स्रोत देशबाट आउने सबै विदेशी नागरकिकको लागि […]

#Entertainment #Political

पत्रकारहरुलाई पेन्सन दिने डब्बु क्षेत्रीको प्लान–चलचित्र पत्रकारहरुलाई निर्वाचनको रन्को

काठमाडौं। चलचित्र पनि आम सञ्चारको सशक्त माध्यम हो। चलचित्रले देश र समाजलाई परिवर्तन गरिरहेको हुन्छ। यसलाई बुझाउन र बुझ्न आवश्यक छ। सस्तो मनोरञ्जनको माध्यमको रुपमा चलचित्रलाई लिइरहेको अवस्थालाई गलत भएको तथ्य जाहेर गर्ने कार्य चलचित्र पत्रकारवाट अव हुनु आवश्यक छ। […]

#Political

ओलीलाई मिर्गौला दान दिने समीक्षा संग्रौला अस्पतालवाट डिस्चार्ज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएर नयाँ जीवन दिने मिर्गौलादाता समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौंको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालबाट प्रधानमन्त्री ओलीको मिर्गौला दाता संग्रौला बुधवार डिस्चार्ज भएकी हुन। डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे संग्रौलाले […]

#Political

विवादास्पद पूर्वसञ्चारमन्त्री गोकुल बांस्कोटाको निर्माणाधिन घरमा शक्तिशाली बम विष्फोट

काठमाडौं। विवादास्पद पूर्वसञ्चारमन्त्री गोकुल बांस्कोटाको निर्माणाधिन घरमा शक्तिशाली बम विष्फोट भएको छ। भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा शक्तिशाली बम विष्फोट भएको हो। बम विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएको छ। बाँस्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि बमले […]

#Political #Social

कोरोनाका कारण कतारका लागि श्रम स्वीकृतिमा रोक–दुई हजार नेपाली कामदार प्रभावित

काठमाडौं। वैदेशिक रोजगार विभागले मंगलबारबाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ। ‘कोरोना भाइरस’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो। विभागले कतारबाट […]