Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 28 March 2020

#Social

नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण–संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुग्यो

काठमाडौं। नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बेल्जियमबाट नेपाल आएकी हाल बागलुङमा रहेकी बागलुङकी एक युवतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।   स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन। २२ […]

#nature #Social

नेपालगञ्जमा स्वास्थ्य सामाग्री लिएर गएको विमान दुर्घटना–सवार सवै सकुशल

काठमाडौं। काठमाडौंवाट स्वास्थ्य सामाग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटनामा परेको छ। विमान अवरतण गर्ने बेलामा सिधै झाडीमा पुगेको नागरिक न्यूजले उल्लेख गरेको छ। वाई १२ नामक नेपाल एयरलाइन्सको उक्त जहाज दुर्घटनामा परेको हो। जहाजमा ५ जना सवार थिए। […]

#Political #Social

नेपालमा पाँचौ दिनको लकडाउनमा सवैतिर सुनसान–लकडाउन उलंघन गर्नेहरुलाई नियन्त्रण

काठमाडौं। कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको आज पाँचौे दिन पनि विहानै देखि सडक सुनसान देखिएको छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ। सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर […]

#Political

कोरोनाभाइरस महामारीविरुद्ध अमेरिकाको ऐतिहासिक कदम–२ खर्ब डलरको आर्थिक राहत प्याकेज

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्।कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन्। अमेरिकाको इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज हो। विधेयक […]