Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 17 August 2020

#Political #Social

एसईईको नतिजा यस माध्यमवाट सजिलै हेर्न सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ। यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ।माध्यामिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा […]

#Political #Social

कोरोनावाट १७ हजार ४ सय ९५ जना निको भयो–काठमाडौं उपत्यकामा थप १६८ जना संक्रमित

काठमाडौं। नेपालमा हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा निको हुनेहरुको संख्या १७ हजार नाघेको हो। मन्त्रालयका […]

#Political #Social

कोरोनाको कारण यो बर्षको इन्द्रजात्रा स्थगित

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण काठमाडौंको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि स्थागित भएको हो। निर्णयअनुसार भक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट […]

#Political #Social

४ लाख ७२ हजार ७८ एसईई परीक्षार्थीको एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं। ४ लाख ७२ हजार ७८ एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो। बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय वमोजिम सार्वजनिक गरेको बोर्डले जनाएको छ। गत […]