Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 6 October 2020

#Entertainment

हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण–सवैलाई नआतिन अनुरोध–सचेत वन्न आव्हान

काठमाडौं। नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण भएको छ। सामान्य लक्षण देखिएपछि सोमवार अभिनेता आचार्य तथा आचार्य पत्नी रमिला आचार्यले कोरोनाको पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टिको रिपोर्ट मंगलवार आएको हो। अभिनेता आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि […]

#Political

५ नंबर प्रदेशको नाम लुम्बिनी र अव राजधानी दाङको देउखुरी

काठमाडौं। ५ नंबर प्रदेशको नाम र राजधानीको टुंगो लागेको छ। ५ नंबर प्रदेशको राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको हो। त्यसैगरेर, प्रदेशको नाम पनि लुम्बिनी तय गरिएको छ। मंगलबार […]

#Social

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बीरगञ्जमा विशेष रक्तदान

बीरगञ्ज । नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बीरगञ्जमा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ। पशुपति अन्नपूर्णा आश्रमको आयोजनामा बीरगञ्ज महानगरपालिका वडा नंबर २२ जगन्नाथपुरीमा विशेष रक्तदान कार्यक्रम भएको हो। रक्तदान कार्यक्रममा […]

#Arts and crafts #Entertainment

 ब्रुसलीको अमरकथा अव नेपाली भाषामा इन्डिजिनियस टेलिभिजनमा हेर्न पाइने

काठमाडौं। विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक अमरकथा अव नेपालीभाषामा नै हेर्न पाइने भएको छ। धारावाहिक टिभी सिरियलका रुपमा नेपालीभाषामा अव ब्रुसलीको अमरकथा नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट हेर्न पाइने भएको हो। नेपालीभाषामा अनुवादित ३० […]