Tag: Baikuntha Manandhar

प्रख्यात म्याराथन धावक बैकुण्ठ मानन्धरलाई नगद २ लाखको पृथ्वी अवार्ड

काठमाडौ। नेपालका प्रख्यात म्याराथन धावक बैकुण्ठ मानन्धरलाई पृथ्वी अवार्ड २०७२ प्रदान गरिएको छ। २ सय ९४ औं पृथ्वी जयन्तीको अवसरमा आइतवार आयोजित समारोहमा नगद २ लाख सहितको उक्त अवार्ड मानन्धरलाई…