Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Bhotekoshi

#nature

रसुवाको भोेटेकोशीमा एक्कासी भीषण बाढी–जनजीवन प्रभावित

रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ। जसको कारण टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ। चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त […]

#nature

भोटेकोशीमा पहिरो जाँदा पाँच घरमा क्षति–बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध

काठमाडौ। अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका झिरपुमा पहिरो जाँदा पाँच घरमा क्षति पुगेको छ। पहिरोकै कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजेतिर झिरपुमा झरेको पहिरोले स्थानीय विशेष तामाङ, रोहित पौडेल, कुलबहादुर पौडेल, […]