Bidhya Devi Bhandari

#Political

राष्ट्रपतिवाट बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी […]

#Political

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना विरुद्धको खोप–निर्धक्क भएर खोप लगाउन सवैलाई अपिल

काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन्। सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् । खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरेकी […]

#Political

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली वीच भेटवार्ता–राजनीतिक कदमवारे छलफल

काठमाडौं। सम्मानित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली वीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन। सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै १३ दिनभित्र […]

#Political

चार बर्षपछि राष्ट्रपतिव्दारा महाभूकम्पले ध्वंस्त संरचना पुनःनिर्माणको अवलोकन

काठमाडौं। विसं. २०७२ वैशाख १२ मा गएको महाभूकम्पले विश्व सम्पदामा सूचीकृत कतिपय पुरातात्विक संरचना भग्नावशेषमा परिणत भएको चार वर्ष बितिसकेको छ। चार वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पदाको पुनःनिर्माणको अवस्थाबारे स्थलगत अवलोकन गरेकी छन् । शनिवारको छुट्टीलाई अवसरको रुपमा राष्ट्रपति विद्यादेवी […]

#Political #Social

पूर्वयुवराज्ञी हिमानी शाह र राष्ट्रपतिव्दारा अस्ताउंदो सूर्यलाइ अर्घ दिएर छठीमाताको पूजाआराधना

काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएकी छन्। शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन्। त्यसक्रममा हिमानीको स्वागत गर्न बसेका सर्वसाधारणको भीड छिचोल्न स्वयंसेवकहरुलाई पनि हम्मे–हम्मे परेको थियो। हिमानीले कमलपोखरी पछि नजिकै […]

#Political

चीनको बेइजिङमा नेपालकी राष्ट्रपतिव्दारा नेपाली भाषामा गौरबशाली सम्बोधन

काठमाडौं। चीनको राजधानी बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा सम्बोधन गरेकी छन्। विश्वका राष्ट्र प्रमुखहरुले कुनैपनि देशमा सम्बोधन गर्दा जानी–नजानिकन अंग्रेजीमा सम्बोधन गर्नुभन्दा आफ्नै राष्ट्रभाषामा सम्बोधन गर्नु गौरबशाली कुरा हो। […]