Tag: Caravan Hero Thinle

डोल्पावासीको बास्तविक समस्या बोकेर क्याराभानका नायक थिन्ले प्रधानमन्त्री निवास पुगे

काठमाडौ। नेपालको दक्ष जनशक्ति हजारौको संख्यामा विदेश पलायन भैरहेको अवस्थामा ग्रामिण बस्तीहरुमा अनेकन समस्याहरु हुन थालेका छन्। दक्ष जनशक्तिको अभावको कारण भनेजस्तो विकास हुन नसकेको बर्तमान यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत…