Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Earthquake in Tanjiniya

#Social

तान्जानियामा शक्तिशाली भूकम्प–११ को मृत्यु र १९२ घाइते

काठमाडौ। आइतवार तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ। देशको उत्तर–पश्चिमी क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको ५ दशमलव ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा उनीहरुको मृत्यु भएको हो। भूकम्पमा परेर १ सय ९२ जनाभन्दा बढी घाइते भएका छन् […]