Tag: Earthquake in Tanjiniya

तान्जानियामा शक्तिशाली भूकम्प–११ को मृत्यु र १९२ घाइते

काठमाडौ। आइतवार तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ। देशको उत्तर–पश्चिमी क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको ५ दशमलव ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा उनीहरुको मृत्यु भएको हो।…