Grand Fashion Show

#Fashion

समुद्री जीवनको झल्कोमा नमूना कलेजको ग्राजुएसन फेसन शो

काठमाडौ। अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टार फिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरु। सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक […]