#Hami Neapali Global

#Social

अमेरिकामा हामी नेपाली ग्लोबलव्दारा निःशुल्क खाना वितरण–नेपाली र अमेरिकीको सहभागिता

न्यूयोर्क (अमेरिका)। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको व्यापक चपेटामा परेको अमेरिकाको न्यूयोर्क शहरमा हामी नेपाली ग्लोबलले निःशुल्क खाना वितरण गरेर सहयोग गरेको छ। न्यूयोर्कमा कोरोनाको व्यापक संक्रमण भएको र यसवाट अमेरिकामा रहेका नेपालीहरुलाई समस्या परेको तथ्यलाई मध्यनजर गरेर निःशुल्क खाना वितरण […]

#Political

प्रधानमन्त्रीलाई कोरोनाका कारण विश्वभर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिदिन हामी नेपाली ग्लोबलको आव्हान

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ अमेरिकाको न्यूयोर्कमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिका स्थित नेपाली राजदूतावासमार्फत ज्ञापन–पत्र बुझाएको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभरका नेपालीहरुलाई परेको समस्या र त्यसको समाधानलाई […]

#Social

अमेरिकामा हामी नेपाली ग्लोबलको प्रथम अन्तरराष्ट्रिय सम्मेलनमा अभूतपूर्वता

काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो नोभेम्बर २३ तारिखका दिनवाट स्थापनाको एक बर्ष पुगेको छ। यस अवसरमा हामी नेपाली ग्लोबल स्थापना भएको अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा […]

#Social

अमेरिकावाट हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाको शुभकामना

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको हामी नेपाली ग्लोबलले विश्वभर रहेका नेपालीहरुलाई बडा दशैंको शुभकामना दिएको छ। अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको हामी नेपाली ग्लोबलले जारी गरेको शुभकामना विज्ञप्तिमा सवै नेपालीहरुलाई सदभाव तथा एकताको लागि बडा दशैंको शुभकामना व्यक्त […]