विजया दशमीको टीकाको शुभ–साइत असोज २५ गते विहान ८ः४५ बजे

0 minutes, 0 seconds Read

dashain-jamara-tika-9काठमाडौ। यो बर्षको विजया दशमीको टीकाको उत्तम साइत असोज २५ गते विहान ८ बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका तथा प्रसाद ग्रहण गर्न मिल्ने समितिले जनाएको छ।

नेपालमा विजया दशमी आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने प्रचलन रहेको छ। यो बर्षको विजया दशमी असोज १५ गतेवाट प्रारम्भ हुन्छ। असोज १५ गते घटस्थापना गरेपछि विधिवत रुपमा विजया दशमीको शुभारम्भ हुन्छ।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।

Similar Posts