Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#News #Social

व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेकोमा आपत्ति

काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्णले व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सुष्मा महराले चाबहिलस्थित् केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको […]

#News #Social

मिस व्युटिसियन मायाको सौन्दर्यकलामा माया

–श्याम स्मृतकाठमाडौं । सौन्दर्यकर्मी सौन्दर्य पेशाको भविश्य सुनौलो छ । यो सवै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ। जसको कारण हाल देशभरवाटै अहिले […]

#News #Social

कहीकतै नभएको अनौठो कार्यक्रम

काठमाडौं। कहिलेकाही नसोचेको अनि कहीकतै नभएको अनौठो कार्यक्रम पनि नेपालमा नै हुनेगर्दछ। त्यो पनि काठमाडौंको रक्तकाली स्थित शुभश्री एजुकेशनको सभाहलमा। उदघोषण कला तालिमको समापन समारोहको प्रमाण–पत्र वितरण समारोहमा कोही अतिथि तथा प्रमुख अतिथिहरु थिएनन्। प्रशिक्षार्थीका आमा, बुबा र फुपूले प्रमाणपत्र […]

#News #Social

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

By-Nirmal Bajracharya काठमाडौं। नेपालभाषा एकेडेमीको गौरबमय प्रस्तुति मानिकाएको सर्जक व सिर्जना कार्यक्रम संपन्न भएको छ। कीर्तिपुरस्थित नेपालभाषा एकेडेमीको मुख्यालयमा आयोजित सभ्य तथा भव्य कार्यक्रममा वीच सर्जक व सिर्जना २ संपन्न भएको हो। सर्जक व सिर्जनाको श्रृंखला २ मा यसपटक वरिष्ठ […]

#News #Politics #Social

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

काठमाडौ। लिच्छवीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वर मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा प्रत्येक बर्षको अक्षय तृतियाका दिन मनाउंदै आएको गणेश–भैरब जात्रा संपन्न भएको छ। मातातिर्थ औशीको अघिल्लो दिनवाट अक्षय तृतियासम्म लगातार पाँच दिन मनाउंदैआएको यो बर्षको […]

#News #Social

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

ललितपुर । नेपालका हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख निर्मलरत्न शाक्यको प्रमुख संयोजन तथा आयोजनामा हांस्य सम्राट मदनकृष्ण श्रेष्ठको ७४ औं […]