Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 8 April 2017

#Social

अकल्पनिय कल्पनामा जय प्रभात २०४५ समूहव्दारा ८० बर्षिया आमाको सम्मान

काठमाडौ। बचपनको रहरलाग्दो समय फर्केर आउने कल्पना मात्र गर्दापनि रमाइलो हुने गर्दछ। अत्यन्त अकल्पनिय कल्पनाले शरीरलाई तन्दुरुस्त तथा स्फुर्त बनाउने गर्दछ। यसले गर्दा पनि हिजोआज बचपनाका स्कुले जीवनका साथीहरुको खोजी तथा उनीहरुसँग निरन्तर भेटघाट गर्ने प्रकृयाको विकास भएको छ। धेरैले […]

#Entertainment

बलिउडका ख्यातिप्राप्त अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले बलिउड ततायो-विनोद खन्नाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार

काठमाडौ। चालिसको दशकका ख्यातिप्राप्त बलिउडका अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले शनिवार दिनभर सोसल मिडिया तातिएको छ। विनोद खन्नाको निधन भयो भनेर कतिले हतार–हतार गरेर समवेदना लेखेको पनि पाइयो। दिनभर बलिउडमा विनोद खन्नाकै खवर सुन्न सवै हतार रहेको पाइयो। […]

#Entertainment

धुर्मुस–सुन्तलीले बर्दिबासमा निर्माण गरिएको मुसहर बस्ती नयाँ बर्षका दिने हस्तान्तरण गरिने

काठमाडौ। मेरी बाँस्सैका हांस्य कलाकार दम्पत्ति धुर्मुस–सुन्तलीको धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती करिब करिब तयार भैसकेको छ। निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्ष २०७४ सालको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने […]