Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 14 June 2017

#Social

लण्डनको २४ तले भवनमा भीषण आगलागी–कम्तिमा ६ जनाको मृत्यु–५० जना घाइते

लण्डन। बेलायतको राजधानी लण्डनको एउटा २४ तले भवनमा भीषण आगलागी हुंदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ५० जनालाई उद्धार गरी अस्पताल पुर्याईएको उद्धारकर्मीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन्। पश्चिम लण्डनको ल्याटिमेर रोडमा रहेको ल्याङकेस्टर […]

#Fashion

यो बर्षको मिस लियो–२०१७ निकिता मगर

काठमाडौ। नेपालमा पहिलो पल्ट आयोजना भएको मिस लियो–२०१७ को उपाधि निकिता मगरले जितेकी छन्। ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस लियो २०१७ बन्न मगर सफल बनेकी हुन्। मिस लियोको विशेष उपाधिसंगै मिस डिसिप्लिन र मिस पर्सनालिटी उपाधि पनि जितेकी छन्। […]

#Political

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर तिरेन

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको कारोवार दैनिकको खवरमा उल्लेख रहेको छ। खवर अनुसार, आर्थिक वर्ष ०६२र६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक […]

#Social

जथाभावी बाटो काट्नेलाई अव जरिवाना होइन, सचेतना कक्षा मात्र दिइने

काठमाडौ। जनस्तरवाट निक्कै नै गुनासो तथा विरोध आएपछि काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट जरिवाना असुल्न बन्द गरेको छ। जरिवानाको स्थानमा सचेतना कक्षा मात्र दिन थालेको छ। मंगलवार गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका […]