Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 6 September 2018

#Social

मनाङमा रक्तदाता समाजको गठन–रेकर्डेट रक्तदातालाई बक्खुवाट सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाजको मनाङ जिल्ला शाखाको तदर्थ समिति विहीवार मनाङमा गठन भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्यले मनाङको ङावलमा पुगेर उक्त तदर्थ समिति गठन […]

#Entertainment

मीनाको मनै लोभ्याउने मनमोहक भिडियोमा स्वच्छन्द अभिनय

काठमाडौं। नेपालका चर्चित फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरका प्रोप्राइटर च्याङ्बा लामाको ज्येष्ठ सुपुत्री मीना पाख्रिन तामाङ यतिखेर चर्चाको शिखरमा रहेकी छन्। मीनाले गोपीकृष्ण मूभिजले निर्माण गर्न लागेको चलचित्र रोजीको प्रमोसनल कन्टेष्टमा भाग लिएपछि एकाएक चर्चामा आएकी हुन्। फूल […]

#Political

पूर्व रुसी गुप्चरको हत्याको प्रयास रुसी सैन्यवाटै भएको बेलायती प्रधानमन्त्रीवाट खुलासा

लण्डन। बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको आरोप लगाएकी छन्। बेलायती संसदमा बोल्दै प्रंधानमन्त्री टेरिजाले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास […]

#Social

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौ। नेपालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै निगमले स्थानीय बजारमा पनि मूल्य वृद्धि गरेको हो। पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ […]