Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 15 September 2018

#Social

विश्व सरसफाई दिवसमा विश्व सम्पदा क्षेत्र स्वयम्भुको वातावरणीय सफाई

काठमाडौ। विश्व सरसफाई दिवसको अवसरमा विश्व सम्पदा क्षेत्र स्वयम्भुनाथ वरपर वातावरणीय सरसफाई गरियो। वज्राचार्य क्लबको आयोजनामा स्वयम्भू परिसरको सरसफाई भएको हो। आयोजक बज्रचार्य क्लबका सल्लाहकार निर्मल वज्राचार्यको संयोजकत्वमा पहिलो पल्ट बज्राचार्य क्लबले यस प्रकारको सरसफाईको कार्य भएको थियो। नेपालका पर्वहरुमध्ये […]

#Health #Social

रेकर्डेट रक्तदाताको आतिथ्यतामा काठमाडौंका विभिन्न स्थानमा विशेष रक्तदान

काठमाडौं। रगतको हाहाकार भैरहेको अवस्थामा आकस्मिक रक्तदान कार्यक्रमहरुले निक्कै नै टेवा दिने गरेको छ। यसैसन्दर्भमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिवार काठमाडौंका विभिन्न स्थानमा विशेष रक्तदान कार्यक्रमहरु संपन्न भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी […]

#Political

ज्यापु समाज यलको रजत जयन्ती कार्यक्रममा रेल सञ्चालन, तुइन विस्थापन र मेलम्चीको पानी

ललितपुर। नेपालको धर्तीपुत्र आदिवासी ज्यापु समुदायको छाता संगठन ज्यापु समाज यल स्थापनाको रजत जयन्ती कार्यक्रमको उदघाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीवाट ज्यापु समाज यलको रजत जयन्ती कार्यक्रमको उदघाटन भएको हो। उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रेल सञ्चालन, तुइन विस्थापन, […]

#Social

काठमाडौंमा गणेश पूजाको पहिलो बृहत कुम्भ मेला

काठमाडौं। नेपालमा पहिलो पल्ट बृहत गणेश पूजा संपन्न भएको छ। तिकिझ्या साप्ताहिक संरक्षण कोष स्थापनार्थ तिकिझ्या साप्ताहिकले काठमाडौंमा बृहत गणेश पूजाको आयोजना गरेको हो। काठमाडौंको मरुहिटी भगवतीबारी स्थित शान्ति निकुञ्ज स्कुलको खेल मैदानमा शनिवार आयोजित गणेश पूजा कार्यक्रममा १ हजार […]

#Political

काठमाडौंमा वातावरणीय सर–सफाईका लागि अत्याधुनिक ५ जेट मेशिनको संचालन शुभारम्भ

काठमाडौं। विश्व सरसफाई दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक ढल सफाई गर्ने अत्याधुनिक जेट मेशिन सञ्चालनमा ल्याइएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस जेट मेशिनको सञ्चालन गरेर शुभारम्भ भएको हो। काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाको सफाई गरेर मेयर शाक्यले यस जेट मेशिनको […]

#nature

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी–४ जनाको मृत्यु–लाखौ प्रभावित

काठमाडौं। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ। फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा त्यहाँ ४ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ। उत्तरी क्यारोलिना, दक्षिणी […]