Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: September 2018

#Entertainment

शाहरुख खान र ऐश्वर्या राय एशियाकै प्रभावशाली व्यक्ति–व्यक्तित्व

काठमाडौं। हिन्दी फिल्मका ख्यातिप्राप्त अभिनेता शाहरुख खान र अभिनेत्री ऐश्वर्या राय एशियाका प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। चर्चित म्यागजिन ‘एशियन जियोग्राफिक’ले सार्वजनिक गरेको एशियाका १ सय प्रभावशाली व्यक्तिमा बलिउडबाट शाहरुख र ऐश्वर्यालाई चयन गरेको हो। शाहरुख र ऐश्वर्याको नाम म्यागजिनको […]

#Social

नेपालको धितोपत्र बजारमा तीन अर्ब भन्दा बढी मूल्य बराबरको शेयर कारोवार

काठमाडौं। नेपालको धितोपत्र बजारमा यो हप्ता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ। कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको […]

#Social

एक हप्ता लामो इन्द्रजात्रा संपन्न–राष्ट्रपतिवाट जीवित देवी कुमारीको दर्शन

काठमाडौँ। एक हप्ता लामो यो बर्षको इन्द्रजात्रा संपन्न भएको छ। आजै गत असोज ५ गते भाद्रकृष्ण द्वादशीका दिन गाडिएको लिङ्गो राति १० बजेर २७ मिनेटको साइतमा ढालिएपछि यस वर्षको इन्द्रजात्रा समापन भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आज […]

#Social

इन्द्रजात्राको रौनक र गौरब लाखे नाच नाचेका आर्यदीपको अनुभव

काठमाडौं। इन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा जीवित देवी कुमारीको अलावा पुलुकिसी र लाखे पनि हो। लाखे नाच भएन भने, इन्द्रजात्राको रौनकता नै हुंदैन्। यसलेगर्दा स्वदेश तथा विदेशमा जहाँ इन्द्रजात्रा मनाउंदा पनि लाखेको महत्व र आवश्यकतालाई दर्शाएको पाइन्छ। इन्द्रजात्राको लाखेको बारेमा विभिन्न […]

#Entertainment

पलेटी कसेर परम्परागत रुपमा चलचित्र हेर्ने पर्व गजबले संपन्न

काठमाडौं। नेपालको गौरब र शान मानिएको ऐतिहासिक इन्द्रजात्राको अवसरमा नेवाःसंकिपा नखः अर्थात नेपालभाषा चलचित्र पर्व संपन्न भएको छ। मच्छिन्द्र क्लबको आयोजनामा काठमाडौंको जनबहालको सडकमा मज्जाले सार्वजनिक रुपमा पलेटी कसेर परम्परागत रुपमा चलचित्र हेर्ने पर्व गजबले संपन्न भएको हो।   नयाँ […]