Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 29 August 2020

#Political

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक होइन, ऊर्जा मन्त्री बनाउनुपर्ने राय

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र महिनाको अन्तिम हप्तातिर सकिदैछ। यसक्रममा कार्यकारी निर्देशक घिसिङलाई फेरि चार बर्षको लागि दोहोर्याउनु पर्छ भन्ने जमात धेरै बढिरहेको छ। नब्बे प्रतिशतभन्दा बढीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा दोहोर्याउनु पर्दछ […]

#Entertainment

मेटल म्युजिक भिडियोमा छोयला बजी

काठमाडौं। नेपालभाषा संगीत क्षेत्रमा पनि दिनानुदिन नयाँ प्रयोग हुन थालेको छ। त्यसमा युवा पुस्तामाझ लोकप्रिय मेटल म्युजिकमा पनि गीत तयार भएको छ। जुन गीतको वोल नै छोयला बजी रहेको छ। उक्त छोयला बजी गीतको म्युजिक भिडियोको छायाँकन पनि संपन्न भएको […]

#Political

२० हजार सरकारी कर्मचारी अभाव भएतापनि लोकसेवा आयोगले यो बर्ष विज्ञापन नगर्ने

काठमाडौं। नेपालको सरकारी सेवामा २० हजार निजामती कर्मचारीको अभाव देखिएको छ। त्यसलाई पूर्ति गर्नका लागि लोकसेवा आयोगले निजामती कर्मचारी आवश्यकताको विज्ञापन गर्ने अन्तिम चरणमा पुगेर नगर्ने भएको छ ।कोरोनाभाइरस संक्रमण कारण देखाएर लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन […]

#Social

कोरोनाका कारण काठमाडौं र भक्तपुरका दुई महिलाको निधन

ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले लगनखेल स्थित पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं महानगरपालिका वडा नंबर […]