Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 27 December 2020

#Social

नयाँ बर्ष सन् २०२१ सालको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

काठमाडौं। यो बर्षपनि अंग्रेजी महिनाको जनवरी १ तारिख अर्थात इस्वी संवतअनुसारको नयाँ बर्ष सन् २०२१ तदानुसार यही पुस १७ गते शुक्रवारका दिन पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ। नेपाली राष्ट्रिय टोपीको महत्व र आवश्यकतालाई उजागर राख्दै अन्तर्राष्ट्रिय नेपाली […]

#Political

इजरायलको मृतसागरमा रहेको नेपाल संवन्धी गलत सूचनालाई सच्याउनमा राजदूत डाक्टर अञ्जान शाक्यको सफलता

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्यको पहलवाट विश्वको सवैभन्दा होचो स्थान इजरायलको मृतसागरमा रहेको गलत सूचनालाई सच्याउन सफलता पाएको छ। संसारको सवैभन्दा होचो स्थान मृतसागरमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा भएको भनेर उल्लेख भएकोमा त्यसलाई सच्याउन लगाउन सफलता […]

#Political

कोरोना विरुद्धको भ्याक्सिन लगाएर नेपालको काममा चीनवाट चिनियाँ कामदार फर्के

काठमाडौं। कोरोनाको महामारी यता छिमेकी मुलुक चीनवाट नेपालमा चिनियाँ कामदार आएको थिएन। नेपालमा कार्यरत चिनियाँ कामदार पनि चीनमा नै फर्केका थिए। अव भने अवस्था फरक भएको छ। चीनवाट चिनियाँ कामदार कोरोना विरुद्धको भ्याक्सिन लगाएर नेपालको काममा फर्केको छ। अधुरो छाडेर […]

#Entertainment #Political

गीत गायनमा नेपालका राज्यमन्त्री रामबीर मानन्धरको विश्व रेकर्ड

काठमाडौं। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले गीत गायनमा विश्व रेकर्ड राखेको छ। लगातार चार घण्टा पाँच मिनेटमा ५९ वटा विभिन्न नेपाली गीत गाएर राज्यमन्त्री मानन्धरले गीत गायनमा विश्व रेकर्ड राखेको हो। ्काराओके ईन्टरटेन्मेन्टका संस्थापक तथा काराओके आईडल खगेश रन्जितकारको […]