Month: December 2020

चालु शैक्षिक सत्र आगामी जेठ महिनामा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने प्रस्ताव

काठमाडौं। विश्वभर आक्रान्त पारिरहेको कोरोना महामारीले नेपालको शैक्षिक क्यालेण्डरलाई लथालिङ्ग नै बनेको छ। विगत १० महिनादेखि लगातार विद्यालय बन्द हुंदा पठन–पाठन अत्यन्त प्रभावित बनेको छ। गत चैतमा लकडाउन भएदेखि बन्द…

बेलायतमा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पायो अनुमति

लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पनि अनुमति पाएको छ।अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको…

बेलायतमा कोरोना महामारीको नयाँ संक्रमणमा तिब्रता भएपछि थप क्षेत्रहरुमा कडा प्रतिवन्ध

लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा बेलायत सरकारले देशका थप क्षेत्रहरुमा कडा प्रतिवन्धको घोषणा गरेको छ। बुधबार बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मिडल्याण्ड, नर्थ इष्ट,…

बेलायतमा पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीलाई ‘टप टेन एड्भाइजर’ अवार्ड

लण्डन । बेलायतमा कार्यरत पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी लगातार दोश्रो पटक ‘टप टेन एड्भाइजर’ अवार्डबाट सम्मानित भएका छन् । बेलायतमा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका…

आज किराँत समुदायको उधौला, नेवार समुदायको योमरी पुन्ही तथा गुरुङ समुदायको तमु ल्होसार

काठमाडौं। आज बुधवार आदिवासी किराँत समुदायको उधौली तथा नेवार समुदायको योमरी पुन्ही पर्व तथा गुरुङ समुदायको नयाँ बर्ष तमु ल्होसार एकै दिनमा परेको छ। यस अवसरमा आ–आफ्नो संस्कृति तथा प्रचलन…

न्यायको खोजीमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको योगदान

काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श…