Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 1 November 2021

#Political #Social

नेपाल संवत नेपालको गौरब तथा मौलिक संवत । केवल मुखमा मात्र होइन, व्यवहारमा लागू गर्न अनुरोध ।।

काठमाडौं। नेपालको मौलिक नेपाली संवत नेपाल संवतलाई सवैले व्यावहारिक रुपमा प्रयोग गर्नु आवश्यक छ। केवल मुखमा मात्र नेपाल संवत नयाँ बर्ष तिहारको लक्ष्मीपूजाको भोलिपल्ट गोबद्र्धन पूजाको दिन मनाएर मात्र सार्थकता नहुने सरोकारवालाहरुको जोडदार राय र भनाई छ। नेपाल संवत नयाँ […]

#Social

सुरेश खत्रीको आवाज–हेभी इक्विप्मेन्ट सवारी साधन होइन, उपकरण मात्र हो । बीमा शुल्कमा पाँच गुणा महंगोको मार ।।

काठमाडौं। सडक, बाटो जस्ता ठूल–ठूला विकास निर्माणमा प्रयोग हुने गरेका हेभी इक्विप्मेन्टलाई सरकारले अझैपनि सवारी साधनमा बर्गिकरण गरिरहेको अवस्था छ। जुन गलत भएको जिकिर नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका महासचिव सुरेश खत्रीको रहेको छ। महासचिव खत्रीले विकास निर्माणमा प्रयोग हुंदैआएका […]

#Social

कीर्तिपुरको चोभारमा तीन युवाहरुको माइति । भिन्न स्वाद र मनमोहकता ।। मौलिक कला सम्पदाको झल्को ।।।

कीर्तिपुर । कीर्तिपुरको चोभारमा माइति खुलेको छ। कीर्तपुरका तीन युवा व्यवसायीहरु राजकुमार महर्जन,गौरब श्रेष्ठ र सूर्य बहादुर बुढाथोकीले माइति रिसोर्ट खोलेका हुन्। खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित आकर्षक रमणीय कीर्तिपुर नगरपालिका ६ स्थित […]

#Social

नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको शुभकामना आदान प्रदान । मन्त्री रेणु यादववाट समस्याको समाधान गर्ने आश्वासन ।। व्यवसायीहरुको चर्को चुनौति र समस्या ।।।

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको आयोजनामा महान पर्व तिहार, नयाँ बर्ष नेपाल संवत ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। नेपाल सरकारका भौतिक, आवास तथा यातायात मन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा महासंघले शुभकामना आदान प्रदान […]