Tag: Khokana

खोकनामा मन्त्रीका साथमा प्रधानमन्त्री पत्नीको अवलोकन भ्रमण–खोकनाको संस्कृति र परम्परा बचाउन बचन

काठमाडौं। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठका साथमा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य ललितपुरको दक्षिण भेगको ऐतिहासिक नगरी खोकना पुगेकी छन्। सोमबार खोकना पुगेर शहरी विकास मन्त्री श्रेष्ठ र…

ऐतिहासिक नगरी खोकनामा खोकनावासी र प्रहरी वीच झडप–पुर्ख्यौली थातथलो कब्जा गर्ने सरकारको घोर विरोध

ललितपुर । ललितपुरको दक्षिण भेग अवस्थित भुटेको तोरीको तेलका लागि विश्वविख्यात ऐतिहासिक नगरी खोकनाको अस्तित्व माथि नै आँच आउने कार्य भएको भन्दै खोकनावासी आन्दोलित बनेको छ। पिता–पूर्खाको धरोहरलाई विकासका नाममा…

भुटेको तोरीको तेलमा लुकेको विशुद्ध सांस्कृतिक नगरी खोकनाको गौरबता

  काठमाडौं। ललितपुर जिल्लाका रमणिय दक्षिणी भेगमा अवस्थित खोकना विशुद्ध ऐतिहासिक सांस्कृतिक नगरी हो। सांस्कृतिक सिल्पी कला र संस्कृतिको अपार धनी नेवार सम्प्रदायको बाँक्लो बस्ती रहेको यस खोकना नगरीकोको प्राचिन नाम…

खोकनाका रैथानेहरुलाई विस्थापित गराउने फास्ट ट्रयाक खारेज गर

काठमाडौं। ललितपुरको प्राचिन नगरी खोकनाका रैथानेहरुलाई विस्थापित गराउने तराई मधेस फास्ट ट्रयाक विरुद्ध खोकनावासी आन्दोलित बनेका छन्। आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने जिकिर गर्दै तराई मधेस फास्ट ट्रयाक…

अत्यन्त आत्मबलका धनी स्वतन्त्र संसार सवैको लागि उत्साह अनि जोश

काठमाडौ। स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली…

दशै नमनाइने खोकनामा दशैंभरि सिकाली जात्राको रौनकता–कुखुरा र लसुन निषेधित अलौकिक शहर

काठमाडौ। नेपालमा नेपालीहरुको महान पर्व दशैंंले छप्पक छोएको छ। तर, नेपालको खाल्डो काठमाडौ नजिकको शहर ललितपुर पाटनको खोकनालाई भने दशैंले छोएको छैन्। खोकनामा दशैं मनाउने प्रचलन नै रहेको छैन्। विजया…