Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

KP Sharma Oli

#Political

प्रधानमन्त्रीको कोभिड पीसीआर नतिजा नेगेटिभ–प्रधानमन्त्री सुरक्षित

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार समाचार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली भने कोरोनावाट सुरक्षित छन्। […]

#Political

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण

  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण भएको छ। शुक्रवार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको पिरिआर परीक्षण भएको हो। पिसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत बताएका छन्। थापाका अनुसार, बालुवाटारमा […]

#Political

प्रधानमन्त्री ओलीको नयाँ बर्ष सन्देशमा नेपालमा लकडाउन नहुने–बृद्ध भत्तामा बृद्धि हुने संकेत

काठमाडौं। कोरोना महामारीको दोश्रो चरण पुग्दा नेपालमा फेरि लकडाउन हुने पो हो कि भन्ने व्यापक हल्ला चलिरहेको वर्तमान अवस्थामा लकडाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले  वताएका छन्। बुधबार नयाँ बर्ष २०७८ सालको अवसरमा देशबासीको नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले कोरोना […]

#Political

नुन पानी, अम्बाका पात उमालेको पानीले गारगल गरेर कोरोना भगाउन प्रधानमन्त्री ओलीको सुझाब

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन नेपाली जनतालाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा विप्लब सार्वजनिक–खुला राजनीतिमा आएका विप्लबव्दारा कम्युनिस्टहरु शान्तिका दूत भएको खुलासा

काठमाडौं। दुई वर्षसम्म राजनीतिक प्रतिबन्ध खेपेको नेत्रविक्रम चन्द विप्लब समूहको नेपाल कम्युनिस्ट पार्टी शुक्रबारदेखि खुला राजनीतिमा आएको छ। वर्तमान सरकारले नै २०७५ फागुन २८ गते विप्लवको दलमाथि प्रतिबन्ध लगाएकोमा विहीवारवाट हटाएपछि विप्लव खुला राजनीतिमा आएको हो। शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा विप्लब सार्वजनिक हुने–हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) २ वर्षपछि सार्वजनिक हुने भएका छन् । बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो । फागुन २१ गते दिउँसो २ बजे […]