काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार समाचार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली भने कोरोनावाट सुरक्षित छन्।


प्रकाशन मिति–२०७८ साल बैशाख २५ गते शनिवार ।