Local Election in 3rd stage

#Political

प्रदेश नम्बर–२ को स्थानीय निर्वाचन अव तेश्रो चरणमा असोज २ गते हुने

काठमाडौ। नेपाल सरकारले प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन अव तेश्रो चरणमा हुने भएको छ। यही आउने असोज २ गते तेस्रो चरणमा प्रदेश नंबर–२ को निर्वाचन गर्ने निर्णय नेपाल सरकारले गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी […]