Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Padam Ratna Tuladhar

#Political #Social

बामपन्थी मसिहा पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट निकाल्न सरकार सकारात्मक

काठमाडौं। बामपन्थी मसिहा काठमाडौंका अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक देखिएको छ। पदमरत्न लुमन्ती गुठीको आयोजनामा सामाजिक अगुवा नरेशवीर शाक्य तथा ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको नेतृत्वमा शुक्रवार सिंहदरवारमा संस्कृति, पर्यटन […]

#Social

बामपन्थी मसिहा पदमरत्न कितावमा सर्वरत्न

काठमाडौं। पंचायती व्यवस्थाको त्यो कठोर समयमा बामपन्थी मसिहा नै मानिएका सर्वप्रिय नेता तथा मानव अधिकारकर्मी पदमरत्न तुलाधरको जीवनी र यथार्थ विषयमा किताव नै तयार भएको छ। जसको नाम सर्वरत्न राखिएको छ। पत्रकार जितेन्द्र रसिकव्दारा लिखित पदमरत्न तुलाधरको किताव सर्वरत्न बुधवार […]

#Political

बामपन्थी मसिहा पदमरत्न तुलाधरको शोभाभगवतीको कर्णदीपमा अन्त्येष्टी

काठमाडौं। पंचायतकालमा वामपन्थी मसिहा नै बनेका नेपाली जनताका अत्यन्त लोकप्रिय नेता तथा मानवअधिकारवादी नेता पदमरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ। सोमबार काठमाडौंको शोभाभगवती स्थित कर्णदीपमा नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्म गरिएको थियो। शवयात्रामा हजारौको सहभागिता […]

#Political

बामपन्थी मसिहा जनताको अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको दुःखद निधन

काठमाडौं। पंचायतकालमा बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका जनताको अत्यन्त लोकप्रिय नेता तथा मानव अधिकारवादी पदमरत्न तुलधारको दुःखद निधन भएको छ। ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो बापन्थी मसिहा पदमरत्नको निधन भएको हो। मष्तिस्कघातका कारण पदमरत्नको मृत्यु […]

#Political

बामपन्थी मसिहा पदमरत्न तुलाधर अस्पताल भर्ना–हर्टएटेक भएको आशंका

काठमाडौं। नेपालका बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका बामपन्थी नेता तथा नेपालभाषा आन्दोलनका प्रणेता पदमरत्न तुलाधर अस्पताल भर्ना गरिएको छ। शुक्रबार काठमाडौंको माइतिघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पदमरत्नलाई भर्ना गरिएको हो। नेपालभाषा टाइम्सका अनुसार, नेता तुलाधरलाई सीसीयु युनिटमा राखेर उपचार […]

#Political

बामपन्थी मसिहा पदमरत्न तुलाधरको ज्यापु समाज यलमा भव्य सम्मान

ललितपुर। पंचायतकालमा बामपन्थीको मसिहा नै मानिएका अत्यन्त चर्चित नेता तथा मानवअधिकारकर्मी पदमरत्न तुलाधरको भव्य सम्मान भएको छ। ज्यापु समाज यलको रजत महोत्सवको अवसरमा ज्यापु समाज यलले भव्य सम्मान गरेको हो। ज्यापु प्रज्ञाप्रतिष्ठान भोल टोलमा आयोजित कार्यक्रममा नेवार परम्परा अनुसार सगुन […]