Prime Minister KP Sharma Oli addressed in New Year 2073

#Political

प्रधानमन्त्री ओलीको शुभकामना संवोधनमा भूकम्पसंगै घर ढलेपनि आत्मविश्वास नढलेको अठोट

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको पूर्वसन्ध्यामा देशवासीको नाममा संवोधन गर्दै नेपाल सरकार जायज र न्यायोचित माग संवोधन गर्न तयार रहेको उल्लेख गर्दै आन्दोलनरत मधेशी मोर्चालाई बार्तामा आउन आग्रह गरेका छन्। संवोधनको क्रममा वातौको माध्यमवाट सवै समस्याको समाधान हुने […]