Tag: Rupa Upadhyay

मोटाएकी रुपा उपाध्यायको आकर्षण र ग्लेमर

काठमाडौ। लामो समयदेखि अमेरिका बस्दैआएकी नेपाली चलचित्रकी अभिनेत्री रुपा उपाध्याय केहीदिन यता नेपालमा नै रहेकी छन्। नेपाल आतेजाते प्राय गरिरहने यी अभिनेत्रीले चलचित्रमा अभिनय नगरेको दश बर्ष नै भैसकेको छ।…