Rupa Upadhyay ko pantaro 3काठमाडौ। लामो समयदेखि अमेरिका बस्दैआएकी नेपाली चलचित्रकी अभिनेत्री रुपा उपाध्याय केहीदिन यता नेपालमा नै रहेकी छन्। नेपाल आतेजाते प्राय गरिरहने यी अभिनेत्रीले चलचित्रमा अभिनय नगरेको दश बर्ष नै भैसकेको छ।

Rupa Upadhyay ko pantaro 1

अमेरिकाको बोस्टर्नमा बसोबास गरिरहेको बताउने रुपाले त्यहाँ मोडलिङ्ग पनि गर्ने गरेकी छन्। नेपाल आतेजाते गर्ने क्रममा विभिन्न हटपोजका फोटोका कारण चर्चामा आउने रुपाले बुधवार रातिवाट सामाजिक सञ्जालवाट आउट गरेको यो फोटोको कारण उनी फेरि चर्चाको विषय बनेकी छन्।

Rupa Upadhyay ko pantaro 2

पातली अनि स्लीम रुपा यति धेरै मोटी कसरी बन्यो भन्ने अनेकन शंका–उपशंका गरिन थालेको छ। रुपा नजिक निकटवर्तीका अनुसार उनी केही समययता मोटाएकै हुन्। मोटी रुपामा पनि पहिला जतिकै आकर्षण र ग्लेमर यथावत कायम रहेको उनी निकटवर्तीको तर्क रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन १३ गते विहीवार ।