Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
#Entertainment

इजरायलमा नेपालीहरु झुमे–एकातिर रमाइलो अर्कोतिर अनाथ बालबालिकाको सहयोग

काठमाडौं। पर्व विशेषहरुमा देशभन्दा वाहिर नेपाली कलाकारहरु अत्यन्त व्यस्त बन्ने गरेका छन्। त्यसरी उनीहरुको व्यस्ततासंगै विभिन्न च्यारिटी प्रोग्राम मार्फत अनाथ बाल–बालिकाको लागि सहयोग पुग्ने गरेको यथार्थता कसैवाट छिपेको पनि छैन्। यसैक्रममा यो बर्षको दशैंपछिको दोश्रो महान पर्वमा नेपाल वाहिर इजरायलमा […]

#Religious #Social

गाई तिहार र गोरु तिहार–विहानैवाट गाई र गोरुको पूजाआजा तथा गोवद्र्धन पूजा

काठमाडौं। महान तिहारको आज चौथो दिन गाई र गोरु तिहार पर्व परेको छ। विहानैवाट गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गाई र गोरुको सम्मान गर्ने कार्य भएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि […]

#Entertainment #Religious #Social

फेसियल हाउसमा रक्षा नेपालको गजबको देउसी भैली–बीग बिजनेश वुमन सुषमा महराको छमछमी

काठमाडौं। रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ। सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती तथा बालिकाको समूहले आइतबार देउसी–भैली खेलेको हो। सो अवसरमा भैलेनीहरुले नेपाली परम्परा […]

#Religious #Social

महान पर्व तिहार शुरु–आज काग तिहार

काठमाडौं। दशैंपछिको हिन्दू नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने तिहारको पहिलो दिन आज काग तिहार पर्व परेको छ। आज यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा खान दिएर काग तिहार मनाउने कार्य भएको […]

#Entertainment #Social

महान पर्व तिहारको रौनकतामा महत्वपूर्ण अत्यन्त आवश्यक व्युटी टिप्स

–सुषमा महरा काठमाडौं। तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। अझ यस पर्वको अर्को रौनकता हो–नेवारहरुको म्ह–पूजा र नेपालको […]

#Political #Social

नेवार समुदायको किजापूजाको दिन कात्तिक १३ गते सार्वजनिक विदा

काठमाडौं। यो बर्षको तिहारको तिथिमितिमा गडबडी उत्पन्न भएपछि सरकारले त्यसको समाधान गरेको छ। नेवार समुदायले लहरै क्रमिक रुपमा तिहार मनाउने भएकोले भाइटीका अर्थात किजापूजा कात्तिक १३ गते मात्र मनाउने भएकोले किजापूजा मनाउने सवैलाई लक्षित गरेर त्यसदिन सरकारले सार्वजनिक विदा दिने […]