Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Tribhuwan International Airport

#Social

नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्टमा आगलागी हुंदा दुईघण्टा उडान–अवतरण ठप्प

काठमाडौं। नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा दुईघण्टा उडान–अवतरण ठप्प भएको छ। सोमवार राति भएको भएको एकाएकको त्यस घटनाले केही उडानलाई अन्यत्र नै डाइभर्ट गर्नु परेको जनाएको छ। विमानस्थलको प्रस्थानतर्फको भागमा रहेको कफी पसलमा आगलागी हुँदा केही […]

#Social

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने भएको छ। धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम भदौं १५ गते आइतबारतदानुसार सेप्टेम्बर १ देखि सुरु हुने भएपछि पुनः सात घन्टा विमानस्थल बन्द हुने लागेको हो […]

#Social

दुर्घटना रोकथाम गर्न त्रिभुवन विमानस्थलमा राजदरवारका चरा मार्ने शिकारी

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चराबाट विमानहरूमा हुने जोखिम हटाउन तालिमप्राप्त पाँच शिकारीको एक टोली खटाइएको छ। विगतमा राजदरबारमा शिकारीका रूपमा भर्ना भएका उनीहरूलाई राजतन्त्रको अन्त्यसँगै विभिन्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण केन्द्र हुँदै हाल विमानस्थलमा खटाइएका […]

#Social

नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट अव १० घण्टा बन्द हुने

काठमाडौं। नेपालको एक मात्र इनटरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको […]

#Social

 नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता

काठमाडौ। विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो […]