पुष्पकमल दाहालको राजनीतिक अपरिपक्वता लाइमलाइटमा

0 minutes, 0 seconds Read

हुन त नेपालको राजनीति मौसम भन्दा पनि ज्यादा चञ्चले छ भन्ने गरिन्छ । एक दिन अगाडि मात्रै नया सरकारको लागि तयार देखिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल दोस्रो दिन पूरै पछाडि हटे । असंयमित र चञ्चले स्वभावका भनिएका दाहालको व्यवहारले दुनिया चकित भयो । आखिर दाहालले यो राजनीतिक रंगमञ्चमा किन यति विघ्न अपरिपक्वता प्रदर्शन गरे त ?

Similar Posts